गण्डकीमा एकैपटक १७५ कर्मचारीको सरुवा (विवरणसहित)


२०८३ असोज १ बिहीबार १३:५२ बजे

काठमाडौं : गण्डकी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत १७५ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ। प्रदेश सरकारको २०८३ भदौ ३१ गते बसेको निर्णयअनुसार स्थानीय तहका विभिन्न सेवा तथा समूहमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।

प्रदेश सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको आवश्यकता र व्यवस्थापनका आधारमा सरुवा गरिएको जनाएको छ। सरुवा हुने कर्मचारीमा स्थानीय तहका विभिन्न सेवा तथा समूहमा कार्यरत कर्मचारीहरू रहेका छन्।

हेर्नूहोस् १७५ कर्मचारीको विवरण :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७