कोशी सरकारबाट कांग्रेसको समर्थन फिर्ता

कांग्रेस प्रतिपक्षमा बस्ने


२०८३ भदौ ३ बुधबार १४:२० बजे

विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।

कांग्रेससँगको सहकार्य टुटेसँगै कोशी प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ। समर्थन फिर्ता लिएसँगै कांग्रेसले अब प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तामाङले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७